गाउँसभामा वडा सचिव भट्टराई सम्मानित

पाेखरा | असार २८, २०८१

गाउँसभामा वडा सचिव भट्टराई सम्मानित

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा सचिव विष्णुप्रसाद भट्टराईलाई सम्मानित गरेको छ । 


गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नम्बर ८ का वडासचिव भट्टराईलाई आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गरेको आधारमा सम्मान गरेको हो । 


माछापुच्छ्रे गाउँपालिका–८ मा कार्यरत वडासचिव भट्टराईले वडामा आर्थिक वर्ष २०८०÷०८१ मा राजश्व संकलन लगायत समग्र सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्